लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
पुष्पा २ को सेटबाट अल्लु अर्जुनको अनौठो लुक बाहिरिएपछि...

तिलोत्तमा सिटि २०८० माघ १६ गते । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन यतिबेला पुष्पा–२ः द रुलको सुटिङमा व्यस्त छन् । यस वर्षको बहुप्रतिक्षित फिल्ममा अल्लुको यो फिल्म शीर्ष स्थानमा पर्छ । अहिले फिल्मक...

पूरा समाचार पढनुहोस
IMG
पेरुकी पोर्न स्टार थैना मृत भेटिइन्

तिलोत्तमा सिटी ,२०८० पुष २८ गते । पेरुकी पोर्न स्टार थैना फिल्डस घरमै मृत भेटिएकी छन् । केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुर्व्यवहारको खुलासा गरेकी थैना घरमा नै मृत भेटिएकी हुन् ।...

पूरा समाचार पढनुहोस
IMG
राजामौलीले गरे फिल्म ‘मेड इन इण्डिया’ निर्माणको घोषणा

बुटवल, २०८० आसोज २ गते । ‘बाहुबली’ र ‘आरआरआर’ जस्ता ब्लकबस्टर फिल्म बनाएपछि अब एसएस राजामौली नयाँ फिल्म लिएर आउँदैछन् । भारतीय फिल्ममा धेरै बायोपिक बने, तर आफैं र आफ्ना अग्रजमाथि कुनै बायोपिक बनेको छै...

पूरा समाचार पढनुहोस
IMG
‘केजिएफ २’ लाई पछि छोड्दै सर्वाधिक कमाइ गर्ने तेस्रो हिन्दी फिल्म बन्यो ‘गदर २’

तिलोत्तमा सिटी , भदौ ११ गते । बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म 'गदर २' ले शनिबार नयाँ रेकर्ड राखेको छ।हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले प्रदर्शनको १६ दिनमा ४३९ करो...

पूरा समाचार पढनुहोस
IMG
थाहा फिल्म फेस्टिभल–२०२३ आयोजना हुँदै

तिलोत्तमा सिटी । भदौ १० गते । उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरमा पर्यटनका लागि ‘फिल्म फेस्टिभल’ भन्ने नाराका साथ थाहा फिल्म फेस्टिभल–२०२३ आयोजना गरिने भएको छ ।प्राकृतिक सौन्दर्यले भरिपूर्ण थाह...

पूरा समाचार पढनुहोस
IMG
फिल्म 'सोली डोली' निर्माणको घोषणा

तिलोत्तमा सिटी / वैशाख २५ । रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा फिल्म ‘सोली डोली’ निर्माणको घोषणा गरिएको छ । निर्माणपक्षले फिल्मको नाम र निर्माण टिमको नाम मात्र सार्वजनिक गरेको छ । चलचित्र ‘२ नम्बरी’ का...

पूरा समाचार पढनुहोस
IMG
बलिउड अभिनेता आमिर खान काठमाडौं‍मा

तिलोत्तमा, वैशाख २४ गते ।बलिउड अभिनेता आमिर खान आज बिहान नेपाल आएका छन् । उनी बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेको अध्यागमन स्रोतले जानकारी दिएको छ ।उनी बुढानीलकण्ठस्थित विपस्य...

पूरा समाचार पढनुहोस
IMG
‘ज्याकी : आई एम ट्वान्टी वान’को प्रिमियरमा पुगे सेलिब्रिटी (तस्वीर)

काठमाडौं । रेनशा राई निर्देशित फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को नयाँ बानेश्वरस्थित वान सिनेमाज मल्टिप्लेक्समा प्रिमियरमा गरिएको छ । मंगलबार बेलुका आयोजित प्रिमियर फिल्मका शीर्ष कलाकार, निर्माता,...

पूरा समाचार पढनुहोस
IMG
ज्ञान र भरपुर मनोरंजन हाँस्य टेलिश्रृखंला ‘अति भो’ युवापुस्तामा लोकप्रिय

तिलोत्तमा सिटी , २०७९असोज १०। हाँस्य टेलिश्रृखंला ‘अति भो’ युवाहरुमाझ लोकपृय बन्दै गइरहेको छ। हास्यव्यङ्यको माध्यमबाट समाजमा रहेका कुरीतिहरुलाई हटाउने र मनोरन्जन दिने उद्देश्यका साथ शुरु भएको यो टेलिस...

पूरा समाचार पढनुहोस
IMG
'काली' ले चुरोट पिएको पोस्टरमा चर्को विरोध

तिलोत्तमा सिटी न्युज, असार २१ गते २०७९। हिन्दु देवी कालीको पहिरन लगाएकी महिलाले चुरोट पिइरहेको पोस्टर र भिडियोलाई लिएर विवाद चर्किएको छ। तमिलनाडुमा जन्मिएकी र अहिले क्यानडाको टोरोन्टोमा बस्ने लीना मन...

पूरा समाचार पढनुहोस
IMG
नेपाल चलचित्र संघको उपमहासचिवमा भैरहवा सिनेप्लेक्सका ओम जैशी

तिलोत्तमा सिटी न्युज, असार १३ गते २०७९। नेपाल चलचित्र संघको उपमहासचिवमा भैरहवा निवासी ओम जैशी चयन भएका छन् । गत जेठ २१ गते काठमाडौंमा सम्पन्न संघको ४७ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट बिरेन्द्र ना...

पूरा समाचार पढनुहोस
IMG
महजोडीको ‘अनुष्का’ले बोल्यो साइबर अपराध घटना

तिलोत्तमा सिटी, २०७८ चैत्र १८ गते । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’ दर्शकमाझ ल्याएका छन् ।महसञ्चार युट्युब च्यानलमा सार्वजनिक भएको फिल्मल...

पूरा समाचार पढनुहोस
IMG
'कोडा' ले जित्यो सर्वोत्कृष्ट ओंस्कर अवार्ड

चैत्र १७ गते २०७८,तिलोत्तमा सिटी।फिल्म 'कोडा' ले अस्कर अवार्डको सर्वोत्कृष्ट पुरस्कार जितेको छ ।'कोडा' फिल्म यस्तो फिल्म हो जसका धेरैजसो पात्र कान नसुन्ने हुन्छन् । उनीहरुले माछाको सानोतिनो व्यापार ग...

पूरा समाचार पढनुहोस
IMG
‘डी सिने अवार्ड’को बाह्रौं संस्करण चैत १२ गते धुलिखेलमा हुने

२०७८ चैत ७, तिलोत्तमा सिटी । कोभिडका कारण २ वर्षदेखि हुन नसकेको ‘डी सिने अवार्ड’को बाह्रौं संस्करण चैत १२ गते धुलिखेलमा हुने भएको छ । आइतवार अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । २०७६ मा रि...

पूरा समाचार पढनुहोस
IMG
‘थिरिमाली’को गीतमा स्वस्तिमाको ‘बोल्ड’ आइटम डान्स

२०७८ माघ ९, तिलोत्तमा सिटी।नेपालमा छायांकन भएको साउथ इन्डियन (मलयालम) फिल्म ‘थिरिमाली’ को आइटम गीत सार्वजनिक भएको छ । ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतको भिडियोमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काले बो...

पूरा समाचार पढनुहोस